Posted by: kick February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हैन यो धने काँट हाम्रा गामतिर आओ रैच र हो? फेरि हाम्रा गामतिर यल्लाइ यसो भन्चन, तेल्लाइ तेसो भन्चन भन्दै यो बदमाश सिरे केटोले के के तथानाम सिकाम्दै छ हँ यो भक्खर भक्खर यतातिर आको सोजो धनेलाई। गुदद्वारलाई यसो भन्चन हाम्रातिर भनेर किन सिकाम्नु परेओ हो कुन्नि? फेरि तो सिरेले भनेओ त हाम्रा तिर द्वार त द्वार तर आर्को द्वार भन्नि अर्थ लाग्च। फक्केआँ गाल पार्लास है तैँले। अनि धने, आर्को कुरो यता हाम्रा गामा कसैले 'कन्नो कनाइदे' भनो भनि 'ढाड कनाइदे' भनेओ हो है। विचार अरेस्। म एकफेरा नेपाल तिर अस्पतालाँ ओखती अर्न गा बेला एकजना मुन्छेलाई तेसो भनेओ त धन्न मारेन के रे नि मलाई त। के था तो गाँठे मलाई तेता तिर कन्नो केलाई भन्चन भन्नि? खोकी- काँसो नाक- नाख गर्मी भयो- घाम भओ बिस्तारै- धार्जे चुप लागेर बस्- घाति गरि बस्
Read Full Discussion Thread for this article