Posted by: sajhabusaima February 20, 2006
Do you have any workable road-map for Nepal?
Login in to Rate this Post:     0       ?        
जोतिष जि तपाइ फ्रिडम को कुरा गर्नु हुन्छ , तुलसि गिरि को जस्तो राजा भनेका बिष्णुको अबतार हो र ऊनले भनेका हरेक कुरा बिष्णु का बाणि हुन्छन भन्ने कुरा लाइ पनि कतै कहि जानि नजानि कन साथ दिनु हुन्छ त्यति मात्र नभइ धर्म लाइ राजनिति को ट्रयाक मा लेर्याएर अहिले का राजनैतिक नेता जस्तै धर्म का गुरु हरु लाइ पनि कालो पोत्न चाहानु हुन्छ , भन्नुस के नेपाल मा हिन्दु मात्र छन् ? के तिनि हरु लाइ मात्र बाँच्ने अधीकार छ ? फेरि तपाइ लाइ के भन्ने , प्लिज तपाइ नै यो बारे मा एक पटक सोच्नुहोस अनि त्यति बिघ्न बुद्धिजिबि मान्छे ले भुरा भुरि को जस्तो कुरा गरेर अरु को समय खेर फ्यालदा कतै तपाइ को त्यो मस्तिष्क रुपि रेडियो ले केहि भन्दैन तपाइ लाइ कि मैले लेखेका कुरा वाइहयात छ भनेर, भन्दैन भने म भन्छु गुरु तपाइ को जरुरत पसुपति मा छ यहा होइन यदि यस्तै कुरा गरिरहने हो भने र मलाइ लाग्छ तपाइ यति खेर यहा होइन बनकालि को छेउ छाउ ध्यान गर्न बस्नु पर्ने के थाहा सत्य युग मा जस्तै कुनै भगवान ले तपाइ का कुरा सुनेर देस मा शान्ति लेर्याइदिन्छन कि ?
Read Full Discussion Thread for this article