Posted by: KaLaNkIsThAn February 20, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
Sel Roti, wc again. eh!!! There are various occasions where I am grateful of 'Kancho'. ha... Here is the song for you. :D

अल्झेछ क्यारे पछ्यौरी

Lyrics: Bhoopi Sherchan Music/Vocal: Narayan Gopal अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा आउछकि चेली भनेर आमा दोवाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती सल्ला झैं आमाऽऽऽ सुसाई रहिन सल्ला झैं आमा सुसाई रहिन एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा छोरीलाई आशिष हाल्न पाइन अन्तिम कालैमा भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा के आँशु टिकाऽऽऽ पठाइदिउकि के आँशु टिका पठाइदिउकि प्रवाशको पातमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा भन्थेनी दाईले भाई टिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला दिन भरि कागऽऽऽऽ कराई रह्यो दिन भरि काग कराई रह्यो वेलको ठूटोमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा Hope the copy and paste works. :D
Read Full Discussion Thread for this article