Posted by: Ashim February 20, 2006
All Nepali Downloadable songs link is here
Login in to Rate this Post:     0       ?        

आदरिणिय साझावासी,
लोकगितका पारखिहरुको चाहनालाई मनन् गर्दै आज मैले केहि थप नेपाली लोक गितहरुलाइ पुरानै लिङकमा थपेको छु। सबै ट्याकहरु अत्यन्तै मिठा छन्। आशा छ मन पराइदिनुहुनेछ भनेर।
थपिएका एल्वमहरु:
१. लोक चौतारि
२. लोक दोहोरि भाग ६

धन्यवाद !

Read Full Discussion Thread for this article