Posted by: KaLaNkIsThAn February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चौतारीमा दौंतरीहरु मिलेर औतारी कुरा गर्दै रैछन। आफू त भरखर रूपैंया छापेरा आको, त्यस्की, सक्दिन गफ गर्न ऽऽऽऽऽऽऽऽ सकि नसकी २ लाईन लेख्ने कोशिश गर्दै छु। चौतारीमा रेडियो भा भे नि लखतरान् परेर गीत सुन्दै झपक्क सुत्नु हुन्थ्यो। श्री५ नाम का श्री५ छन्, यत्रो बडेमाऽऽ को चौतारीमा एउट रेडियो नि नभा भिखारी श्री५ ऽऽ भेऽऽन बा । कुरा के के गर्या हुन् कुन्नि, कञ्चट दुखेर सारो भो, कुरा बुझ्न गार्हो भो, गए म, भोली बिहान सम्म सिल्टिम्मूर खान्छु।।।। :S जय श्री टि (खाली यता तिर हे्र्नुस् भन्छ, त्यस्की्।।। कता हेर्ने?) :S
Read Full Discussion Thread for this article