Posted by: Echoes February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
श्री५ -- तपाईंको लबजले घन्टी बजाउँछ (rings a bell!) । मेरो मावली पट्टिका पूर्वजहरुले समान किसिमका शब्दहरु प्रयोग गर्नुहुन्थ्यो र शैषवकालमा जाडो एवं गर्मी बिदा बिताउन पठ्ठाईंदा खेरी त्यहाँका समकालीनहरुसँग कहिलेकाँही ती समान्य भाषिक विविधताको कारणले पनि तनाब हुने गर्थ्यो । केहि शब्दहरु अझैसम्म पनि मश्तिष्कमा बसिरहेका छन्: खाजा = अर्नि ? = खोक् गल्ली = डहर बनभोज = ? गोठालो = माहारा धेरै = अखब a swearword = कुपु! अरु पनि कहिलेकाँही याद आउँछ ।
Read Full Discussion Thread for this article