Posted by: shree5 February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ताधि एउ दिन सुरिएर चौपाराँ आम्नी सबैजसो हितका दमालीहरुलाई ईमिल पठाको थेँ केरे, महिना दिन जति अघि हो कि । कसैले फर्काम्नु भओ, उहाँहुर सित सम्मै जो कन्टशन हुन्च केरे हिजाऽज। कसैले फर्काम्नु भएन, थाहा नपाएर हो कि किनभनी यो ईमिल सिधै मोलखाता तिर पुग्नी केरे , न साझाको नाम फुस्काम्म मन नभएर पो बोलेनन केटाहुर हो कि भन्ठाने, उहाँहुरसित पनि चौपाराँ फेरि पनि रङ्गै सितै जो बात मारिएकै जो छ केरे । तेसो भएर खुसुक्क ईमिल त पठाएँ तर यहाँ चईनी नफलाकिकन बसेको के । अनि लाले तिम्रा अठत्र सय छन केरे नाम पुनि, कुन चईनीमा पठाएँ त हेक्का पाउन्न अहिले, तर अहिले फेरि "लाले" भन्नीमा जो पठाको छु केरे, हेरे त नि । यो पुनि पाएनौ भनि तिमीले जो पठाम्न नि हुन्च केरे। अउँरिकाने नि पश्चिम तिरका त भनेउ, कताका हउ र ? कालीपारे त हईनौ, गुल्मी अर्घा तिरका? Keep rolling...
Read Full Discussion Thread for this article