Posted by: sajhabusaima February 19, 2006
Maila nani raichhau beimani
Login in to Rate this Post:     0       ?        
Highfly ले के एउटा प्रश्न उठाएको थियो अरु साथि हरुको मानब रेडियो ले स्टेसन टिपेन होइन त ? अनि यसलाइ के भन्ने प्रजातन्त्र का लडिरहेका लडाकुहरु का बिचारधारा भन्ने या त ज्ञाने कै बिचारधारा लाइ साथ दिने बिचारधारा ? मित्र हो मलाइ लाग्छ हामि हरु भित्र प्रजातन्त्र चाहिन्छ भन्ने छ तर त्यहि कुरा प्राक्टिस गर्न किन नसिकेको हामिले ? यो त उहि माओबादि ले पार्टि हरुलाइ धाङ्गना मा सुताउन लगाउने लोकतान्त्रिक गणतन्त्र को नारा भएन र ? (यो अबुझ को नजर मा जे आयो त्यहि लेख्दैछु , गल्ति भए सच्चाएर पढनु होला।)
Read Full Discussion Thread for this article