Posted by: KaLaNkIsThAn February 18, 2006
Login in to Rate this Post:
0
?
waah Raman, thanks for the songs... esp. songs like "galti Hazar" and "Chumera paana bhari"... :P कुनै चिज मिठो म खोजि रहेथे ... and I saw your posting. :D
Whatta lyrics man, whatta lyrics. :P
Here, just read the lyrics... and listen to the song,.... :P Enjoy.
चुमेर पाना भरि
चुमेर पाना भरि यति म लेखी दिन्छु
प्रितीका बात हरु जाने जति लेखी दिन्छु
चुमेरा पाना भरि
रात भरि-भरि एउटै सपना देखेको हुन्छु x2
देखेका सपना हरु सबै म लेखिदिन्छु
निश्प्राण कागजका टुकडा हेरि न मस्किदिनु
न लेख्न पर्नेपनि शायद म लेखी दिन्छु x2
चुमेर पाना भरि
वर्णण गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु x2
एक क्षणको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाई दिन्छौ, हुनसक्छ च्यातीदिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु x2
चुमेर पाना भरि
Singer: Narayan Gopal
Lyrics/ Music Gopal Yonjan
aru pani jaawosh...