Posted by: pire February 18, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
त्यो खड्का र भट्टराइ लाइ किन लुकाको मैले अहिले सम्म कुरो बुझेको छैन ? अनि क्रीकेट के थोडा गणित हो र Ireland ले तीन सय रन् हान्यो भन्दै मा हाम्रा केटा हरुले पनि हान्लान भन्ने आश गर्नु ? म त साच्चै हाम्रो batting देखेर रुन मात्र सक्दिन जे होस अब एउटा मात्र बाकी छ, एक दुई रन् दिएर तेस्लाइ घर भाग भन्नु पर्‍यो
Read Full Discussion Thread for this article