Posted by: Birkhe_Maila February 18, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
सोह्र बर्षे हिलोले पनि बिगार्न नसकेको मेरो दौरा सुरुवाल कोट!!!! मैले आफ्नो मनको कुरा गरेको गौतमजी.... गजब छ!! *****इतिहासले पाखा लगाईसकेको अनुहारवीहिन सफेदपोश दौरा सुरुवाल कोट।******* एउटा प्रश्न गुरु संग; यो कवितामा paranthesis राख्ने चलन अलि आधुनिक हो कि के हो?
Read Full Discussion Thread for this article