Posted by: nepalichora February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
यि असत्ती मोरा र मोरी हरु । तिमी हरु को कपाल मा जुम्रा को बस होस्, तिमी हरु को कार मा मुसा को बास होस । आँखा मा फुली पारी जाब स्, कान मा कन्सुत्ली पसोस्, नाक मा पिनाश पसोस्, सबै भए पनि बुद्धी मा चाँहीनी सरश्वती को बास होस । कति सराप्नु आशिर्बाद पनि दिम्न लौ जा । लगे पनि न लागेपनी । मान न मान मे तेरा मेहमान । हरी सर्न । <|:-p
Read Full Discussion Thread for this article