Posted by: sense February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
तिमी धेरै जान्ने नपल्ट त साँहिला, काम धाम छैन अर्का लाई नानाथरी भन्दै हिंड्ने ।कस्ता कस्ता आए मुसा का चौर दरबारमार्ग । आफुलाई खुब स्वाठ ठान्याछौ कि क्या हो ? तिम्रा जस्ता त हम्ले झिङ्गो माखो गन्दैनम के । भनम भने फेरी रोलान भन्ने डर भनेन भने फेरी टाउका मा टेकेर हैरान भो । ए अब पुन्टे ले कोही नपाएर हम्लाई टर्गेट गरेको । मलाई तिम्ले राम्ररी चिनेछैनौ नत्र भए हाम्ले ति टर्गेट हन्ने आँखा सान्खा निकालेर कच्याक्कुचुक परेर रद्दी को टोकारी मा हलेर रिसाइकिल गर्न पठाइदिन्थे ।होस गरे फेरी ।
Read Full Discussion Thread for this article