Posted by: nepesahila February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
ल हेर हेर यी बज्रस्वाँठहरुको ताल, काम कौने नास्ती, खानलाए सास्ती। के के न गम्नी कुरा लेख्लान् भनेर सानेले भ्याई नभ्याई श्याहार सुसार गर्या ठाम्मा आ'र आर्का बेजती कसरी गर्नी भनेर पो उपाए खोज्न थालेछन्। पिर्थिबिलै भार राणाराणी हो। बरु पाँचपैसाको सोमत र दशपैसाको गुमुत किनेर खानु नी तेस्ताले। मान्छे हेर्यो भने बाख्रा' बड्कौंलामा अढेस लाग्नी जत्रा छौ, बार सत्ताइस कुरा गरेर बस्न कल्ले सिकायो हँ? ल जा। भयो त? यस्तै हैन त?
Read Full Discussion Thread for this article