Posted by: Shree 3 February 17, 2006
Login in to Rate this Post:
0
?
पुन्टे जी,
कुरा सुन्दा त निकै चम्की चम्की बोल्छौ नि! मान्छे चैँ पुन्टे नै छौ कि? बारीमा खोर्सानी टिप्न जाँदा खोर्सानीको बोटमा भर्याङ लाउछौ कि झट्टी हान्छौ?