Posted by: Nepe February 17, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
प्रथम पुरुष (first person) मध्यम पुरुष (second person) उत्तम पुरुष (third person) हो भने 'म' प्रथम पुरुष भएन र ? अनि एउटा विषयान्तर टिप्पणी (on a different note), 'शिरीष' शुद्ध हिज्जे हो । 'शिरिष' संभवत: अशुद्ध । कमसेकम पारिजातको उपन्यास 'शिरीषको फूल' को अग्रपृष्ठ अनुसार ।
Read Full Discussion Thread for this article