Posted by: Dalli Resham February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
होईन म त चौतरो म मात्रै फुफु हो यततिर मलाई फुफु न भन है बाबु हो । अनि नी ५'७" को मान्छेले ४" को हील लगायो भने अझै अग्लो देखिन्छ, तर कहिले काही हील नलाई पनि हुन्न केरे । हुन्छ भरे हील लगएर साझा म कुरा गर्न आम्ला । मेरो नाम डल्लि भए नि म ढेरै नेपाली केटा-केटीहरु भन्दा अल्गी नै छु । अ्रिकाने केटीहरु भन्दा पनि अल्गी छु क्यारे!!
Read Full Discussion Thread for this article