Posted by: sense February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
हैन मने तिम्रा कुरा ले नै रनन्न पर्छ त अनि क्यार्ने त नि। कुरो नबुझी प्याच्च बोल्छौ त हम्रा टौका मा रन्का छुटी हाल्छ क्यरे। कार्की भनेसी तिम्ले मेरा बाउ नै अर्कै खोज्देउ । अब त्येति मात्र हैन सारा खलक् लाइ कार्की बनयोउ । अनि के सोच्याछौ, हमि हातमा चुरो लाएर बसेछम्? कुल् खलक् सबै तानेसि हम्रा कन्चट् गरम् हुन्न त। ए डल्ली खै खै येस्सो ठन्डा मतबल् कोका कोला यएता सार त। पुन्टे तिम्रा कशी लाग्ने बेलामा पनि राम् राम् नजपेर क्यार्न बिनासिति अर्कालाइ गाली गर्याछौ।।।धोबिनी को च्यात्या पेटिकोट्को रहर् हम्लाइ नि छैन के।
Read Full Discussion Thread for this article