Posted by: Poonte February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
तेर्‌रीमा कुकूरनीको पोईहरु पातकी गुण्डो झैं गरी चिच्याई रा’छन्! गोलठ्याँसे बज्जेहरुलाई एक एक गरि गलहत्ति लाएर हुर्र्याईदिम कि के हो काली तिर? स्वात्तै बगाएर कालको दर्शन गर्लाऊ, अनि त्यो भुस् भ-या खोपडीमा चुईंक्क बत्ती बल्ला! माऽऽऽऽऽठ्यास्नी काल नआ’को मरनच्याँसे बोक्सोहरु! अर्काऽ धोबिनीको च्यात्त्या पेटिकोट तेसै बोल्न पाईन्छ? त्यै च्यात्त्या पेटिकोटले गर्धन बेरेर झुण्ड्याई दिम्? कुकूरको गू घिचे बरु कुकूरको जति बुद्धि पलाउला! नत्र यि लट्ठु स्वाँठहरु कहिल्यै नसुध्रने भो! बकम्फुसे बेबकूफ्! वाहियाती जंगली पानीआन्द्रे नेरकंकाल! किचकण्डीका अपुताली सन्तान! बाँचे धर्तीलाई बोझ! बरु कालले ठहरै पार्दिए हाईसन्चै हुन्थ्यो! ख्याऽऽऽऽक थू!!!!!!!!!!!!!!!!!!!!! :p LOL
Read Full Discussion Thread for this article