Posted by: nepalichhoro February 17, 2006
Bar on studying abroad By King G's govt
Login in to Rate this Post:     0       ?        
साथी हो मैले लेखेको कुरले मलाई राजाबादी न भनु है तर यो systematic गर्ने कुरा नराम्रो चाही होईन । actually यो नियम को लक्ष्य नेपाली हरुलाई बिदेश म पढ्न नदिन होईन तर तेस्लाई बेवस्थित गर्न हो । एउटा उदाहरण दिउ -- सरकार ले लाखौ लगनी गरेर एउटा डाक्टर निकाल्छ र अहिले को trendd अनुसार आधा जस्तो पढाई सक्ने बित्तिकै अमेरिका आउन कम्मर कस्छन जबकी देश मा गाउँ गाउँ म डाक्टर को अभाब छ । उनिहरु नेपाल बस्न नसक्नु म system लाई दोश दिन्छन तर के तेही नराम्रो सिस्टम भित्र को एउटा सानो राम्रो पक्ष्य ले तीनइहरु डाक्टर भएक होईनन ? ? ? सर्कार ले धेरै पहिला नै गर्नु पर्ने काम गर्दै छ अब , सरकारी लगनी मा पढेक मन्छे लाई केही निस्चित समय सर्कार ले तोकेको ठाउँ म काम नगरि बिदेश जाने अनुमती नदिने , या त उनिहरुलाई पढौदा लगेको खर्छ फिर्त गर्ने । जो मान्छे आफ्नो खर्छ म बहिरा पढ्न जान्छ त्यो पक्कै पनि यो नियम ले बन्चित हुँदैन र हुनु पनि हुँदैन । finally यो नियम यो असंबैधानिक , अस्थिर्, अप्रजातान्तृक सर्कार ले लगए पनि यदी राम्ररी पलना गर्‍यो भने नराम्रो चही होईन ।
Read Full Discussion Thread for this article