Posted by: sense February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
हैन क्यारम इनि चल्ला किन पतर पतर गर्चन यो साझामा भनेको त ठुलै एक ले अर्कालाई गल्हत्ताउने खेल पो खेल्दै ऐचन । ।लौ है पनि आए टुप्पी कसेर । । ।चाक मा घाम लाग्ने बेला सम्म सुतियो अब भुत्रो निन्द्रा । क्यनम नेपाली मुङ्रेले त्यो किवी फुचा लाई नपढारे सम्मा एत्रो पनि सुत्दिन । । पून्टे को धोबिनी को च्यात्या कुन्नी के को कसम
Read Full Discussion Thread for this article