Posted by: Shree 3 February 17, 2006
let's insult each other
Login in to Rate this Post:     0       ?        
विश्व मानचित्र तिम्रो सुद्दी बाखरा चराउन गा हुन् कि शुक्रबारको दिनको "बम् शँकर" चढ्या छ? म जाबो लाइ के था' क्यानडाडा काँ पर्छ, म त ऐल घाम भेर पँखो चलाएर बस्याउ छु।
Read Full Discussion Thread for this article