Posted by: chainreactor February 16, 2006
Bar on studying abroad By King G's govt
Login in to Rate this Post:     0       ?        
राणा कालिन समयमा पनि अध्ययनमा रोक लगाइन्थ्यो। अहिले नि त्यतै तिर लमकडै छौ। धेरै राम्रो। कहिले फोन बन्द, कहिले के। अब सबै जना १७ ओं सताब्दी तिर फर्कने तयारी गरे हुन्छ जस्तो लाग्यो बा। कस्तो देशलाई कस्तो बनायो!
Read Full Discussion Thread for this article