Posted by: Nepe February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
मुन्द्रे भाईले क्या गीत सुनाए है । यो त मेरो अतिप्रिय गीतहरु मध्येको एक हो । यस्तो मधुर संगीत, डुबेर गाएको स्वर र आँधी सरह प्रबल शब्दहरु दुर्लभै भेट्छु म ता । 'लुकाई प्यारा प्यारा.. ' भन्ने शब्दलाई कुन चरमोत्कर्षमा गाईएको छ, एक बाजी ध्यानले सुनम् त । म त भुतुक्कै हुन्छु त्यहाँनेर ।
Read Full Discussion Thread for this article