Posted by: Ocean February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
यी दम्तरीरु त कालापानी तिर ग'चन कि के होला? चुनापाँ भोट हाल्न पर्च भनेर मौलान पसेका, अइलेसँ नी आनन् तो ! एउडो नारान दाइको गीद गाम्न मुन लाओ, त्याँसी हिन्न पर्ला ! :) सम्हाल घुम्टो हरु सजाउ केशहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु ॥ आँधीले उडाइदेला लाजका ती पर्दाहरु बतासले खोसीदेला ओठका ती हाँसोहरु यो आँधीलाइ कालै सम्झि नछोड दृष्टिहरु आँखामै सुकिजाला लुकेका बृष्टिहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु आज भागिगयौ दिएर चोटहरु गाउँछु म सुसेलीमा भरिला यी बेथाहरु म आएँ आफ्नै भनी लिएर चिनोहरु लुकाइ प्यारा प्यारा कलिला बैँसहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु सम्हाल घुम्टो हरु सजाउ केशहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु ॥
Read Full Discussion Thread for this article