Posted by: kick February 15, 2006
Login in to Rate this Post:
0
?
पैले थियो (वर पीपल छहारी)२
माया हो आज भोलि शून्य भो चौपारी
मै बस्छु सम्झि झल्झली
माया हो के भयो यो भनन दम्तरी
डाँडैको देवी देउराली
माया हो पाल्पा जाँदै झरे है ओराली
मै बस्छु सम्झि झल्झली
.