Posted by: spyboy February 15, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मेरो देश नेपाल नेपाल देश छ कति राम्रो तरैइ हिमाल माझमा पर्ने पहाडी भाग क्या राम्रो हिमाल पहाडी डाडा होचा र अग्ला भञ्ज्याङ परेको लेक र बेसी आउने र जाने विस्राम गरेका लेकलाई हाम्रा कस्तुरिइ चौरी डाफेले सजाउछ तरइमा हाम्रा मृग र मजुर मुनाल रमाउछ्न यो सोभा हेर्न बिदेशी बन्धु बिछटै पल्केका फल र फुल धेरै नै हुन्चन नेपाल भुमी मा समयमा फल्यो टिपी खायो क्या मिठो ताजामा
Read Full Discussion Thread for this article