Posted by: shirish February 14, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
होईन रातले आयाम थपेको हो सांझ-बिहानको दूरी बढेको दाहिने देब्रे एकै तिर भेटिंदा उत्तर दक्षिण उस्तै हो देखेको घाम छोएं भन्ने झूठो उत्कर्षमा ल हेर बादल पानी भै झरेको अनाचारको गन्धले मुहार ढाक्यो र आफ्नै कुकुरले नचिनी भुकेको लाखौ करोडौ बांचेको परिबेश. नफापेर म देशबाट भागेको !
Read Full Discussion Thread for this article