Posted by: Neptex February 14, 2006
Name for a Baby-girl wanted!
Login in to Rate this Post:     0       ?        
ल यो नाइटक्रलर पनि बच्चा को नाम 'भालु' भन्छ यार्! हा !! यो त भएन है । तर दादा गिरी, कुरो के भने, बच्चा यहाँ अम्रिकां जन्म्या कि नेपालां ? अम्रिकां जन्म्या भए त्यही मिल्दो जुल्दो नाम हाल्नु परो हैन भने त नेपाली नाम हाल्दिए त भई हालिन्छ नि किनभने बच्चा यहाँं जन्मीइएपछी पछी नाम लिन यो देसां भाको जनता लाई सजिलो हुने गरी नाम हाल्नु पर्छ । कि कसो ? यस्को खबर पाए, म पनि एउटा दुईटा नामहरु दिउंला है ।
Read Full Discussion Thread for this article