Posted by: thees_keta February 14, 2006
Name for a Baby-girl wanted!
Login in to Rate this Post:     0       ?        
जुगऊँ भाथो शाझा गामँमा पुनि नछिर्या -- आज चाइन्जो गामँमा छिर्नु साथ, दादाजीमा मेरो नाजर गैगो। के के न होला भुन्थानेरा भुन्थन्या त, दादाजीलाइ छोरीको नाम पो चैया रँज बात्तिबालेर। लौ ऊसो भे सुन है --भा बा वा व ब सुन्ना साथ मेरो मनाँ त त "भावना" आईगो गाठ्ठे। कस्तो साँइता छिर्नु पुगेछु शाझामा :) चाईन्जो तो "भावना" नाम पुनि तिननै आछैराकै छ। लु, दादाजी यो नाम रुचि नभए -- आर्को नाम नि छ मेरो मुन मा। साईत पर्रा सात तोनि भन्दिम्ला बत्तिबलेर। म चै आबो गै भुईसीँ दुन। जेहोस -- गुईयेसोरीमाताले क्याण र रछ्या गरुण तपाईका छोरीलाई।
Read Full Discussion Thread for this article