Posted by: chipledhunga February 14, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
लौ, त्यहाँ सालीक छ भन्ने पनि थाहा थिएन मलाई त। तेतातिरका साथीहरु कता गए बरु? कसैले स्पष्ट परिदिए हुन्थ्यो :) चोक त अनगिन्ती नै पो छन् त पोखराँ, आधी भन्दा बढी ठाउँका नाम चोक, अर्को २५% चाहीं चौर/पाटन होलान्।
Read Full Discussion Thread for this article