Posted by: pire February 14, 2006
ENGLISH ma vannai aayena..PRACHANDA
Login in to Rate this Post:     0       ?        
अँ धन्नै बिर्सेको, प्रचण्ड लाइ पछी यो देशको राष्ट्रपति बन्चस् त ? भनेर गोराले सोध्दा सोम त मुसुक्क मुस्काएर हो, छेउ तिर हेर्दै, कुम जुरुक्क उचाल्दै, पर्‍यो भने बन्छु भनेर दिइरा, अस्ती कान्तिपुर मा त आफु retired भएर (अझ भटटराइ त झन गान्धी बन्ने रे) बस्ने भन्ने मान्छे अहिले एकाएक परे राष्ट्रपति बन्छु पो छ त अझ मुस्कान दिएर अलि अलि लाज मान्या झैँ गर्दै
Read Full Discussion Thread for this article