Posted by: pire February 13, 2006
ENGLISH ma vannai aayena..PRACHANDA
Login in to Rate this Post:     0       ?        
क्या आँडे केटा हरु, मेरो विचारमा मैले प्रचण्ड भनौदो लाइ मन नपराए पनि उस्ले जता ततै नेपाली बोलेक बोलेको चाँही appreciate गर्छु । सकी नसकी कनी कनी अङ्रेजी बोल्नु भन्दा बरु नेपाली मा आफ्नो कुरो राम्ररी राखेर उल्था गर्न लगाको ठीक जस्तो लाग्छ । जे पाए त्यो कुरो मा बिरोध गरेर धेरै नेगटिव attitude राख्ने नगरौ ।
Read Full Discussion Thread for this article