Posted by: Gautam B. February 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
ग्वाँचेजी, राम्रो कविता लेख्नु हुँदोरहेछ। मलाई बढी मन परेको टुक्रोचाहिँ यो; .....भाग्‍यले पनि मैमाथि कस्‍तो घात गर्‍यो मेरो जीवनमा बिहानी नहुदै फेरी रात पर्‍यो मेरो गुनासो तिमीप्रति केहि छैन अफसोच यति मात्र छ, मैदानमा छिर्नै नपाई पराजित हुनु पर्‍यो..... ************** चित्रेजी, वर्तमानको राम्रो चित्रण गर्नु भएको छ। त्यो अन्यौलबाट बाटो निकाल्न सक्नु पर्छ नत्र जिन्दगीनै अन्यौलै-अन्यौलमा जानसक्छ। ****************** माष्टर्नी नानी, सधैँझैँ, तपाईँको यो कविताले पनि दिल छोयो। जिम्मालले सोधेको प्रश्न भने मैले पनि दोहोराएँ। **********************
Read Full Discussion Thread for this article