Posted by: Ram Prasad February 13, 2006
Export and Import
Login in to Rate this Post:     0       ?        
खै । । । । । । अब एही नै हो भनेर भन्न त सक्दिन है तर गहना, गुरिया हरु भन्नौ । कपडा को समान हरु पनि हुन । ल त साथी हरु हो बिचार गरेर यो राम प्रसाद लाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्द छु । । । । । ।
Read Full Discussion Thread for this article