Posted by: manab February 13, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
मेरो पहिलो attempt युनिकोडमा लेख्ने र यो त सजिलो रहेछ । Valentine Day day ko बेलाम यो गीत याद आयो । मेरो पनि हलत एस्तै छ अहिले । । । कस्तुरी हो बास आउछ भन्छन, सुन माया आउदैन त्यो किन हो यो दिलैमा पहिले माया नजानि लायौ, सुन माया आहिले पो चाल पायौ हो यो दिलैमा आकासैमा नौलाखै तारा, सुन माया आसुको नौधारा हो यो दिलैमा Happy Valentines day to all and LOVE to sajha and everyone in Chutari
Read Full Discussion Thread for this article