Posted by: Dada_Giri February 13, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
कालाकोटे जागिर सँधैभरि ज्यू र हजुर! ... ... ... ए सिरे, कालाकोटे जागिर भेटेऊ? कस्ता राम्रा राम्रा फोटु खिच्या थेँ. भिमादबाट पुन्टे दाजीका गाम रिसिगं घिरिगं जानी थोत्रो गाडिको फोटु, अनि ट्रकको पछाडि ""पर्खी बसे है!" भुनेर लखेको फोटु, अनि ट्रकको दायाँतिर एउटा नेपेजीको शिलकको टुकुनु लेखेको फोटु, बाटाका चौपारी अनि के के थियो के के नि. क्यार्नु "दादा अकंल, मलाई यो डिजिटल क्यामरै चाहिन्छ." भुनेर क्यामरै राख्दियो भतिजाले. नर्सरीमा जाने बेर्नालाई तेस्तो क्यामरा चाहिनी अरे. नेपे दाजीको शिलक इतिति सम्झे झैँ मानिचु. आकाशमा बादल नभए पनि धर्तीमा शित हुन्छ साथमा तिम्रो फोटु नभए पनि यो मनमा प्रित हुन्छ!
Read Full Discussion Thread for this article