Posted by: chipledhunga February 13, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
miss me, गुप्तेश्वरको अहिलेसम्म बयान गरेको छैन । फोटोको त खोइ, भन्नै लाज लाग्छ । पाँच वर्ष भो यात्रा गरेको, अझै इस्क्यान गरेको छैन । बरु पुनहिलबाटको सूर्योदयको दृश्य, जुन यो यात्राको highlight थियो चाहीं अन्यत्रबाट चोरेर यो धागोको अघिल्ला भागहरुमा टाँसेको छु । अहिलेलाई तेसैले काम चलाम् है । आफ्ना फोटोहरु इस्क्यान् गरें भने अवश्य यहाँ टाँस्नेछु । बिर्खे, आज बिहानदेखी हिउँ पर्न छोडेर घाम त लाग्यो तर जाडो पनि चौखण्ड बढेको छ, चिसो हावा चलेको चल्यै छ । मौसमबिदहरु भोलिदेखी न्यानो हुन थाल्छ भन्छन्, शायद भोली नै केही अघी बढीन्छ होला । तपस्वीजी, यो धागोमा आई केही शब्द लेखिदिनुभएकोमा धन्यबाद छ ।
Read Full Discussion Thread for this article