Posted by: sajhabusaima February 13, 2006
New: Prachanda's Interview with BBC
Login in to Rate this Post:     0       ?        
प्रचन्ड ले भनेका छन हामि ले कहिले भनेका थियनौ यो राम्रो हो तर हामि जब संसद मा थियौ हामि ले ४० वटा प्रस्ताब राख्यौ कहिले सुनिएन र हामि र हाम्रा कार्यकरता माथि अत्याचार र मिसबिहेभ गरियो तर माहासाय कुरा सहि हो भने किन त्यति खेर का संसद बादि हरु को पछि अहिले जुका टासिए जस्तै टासिएर जनता को समर्थन खोजि रहेको? किन आफ्नै युद्ध गलत छ भने यसकै बर्षगाठ को तयारि गर्ने? प्रचन्ड ले भनेका छन १३हजार मान्छे मर्दा हामि खुसि छैनौ र यसको रेसपोनसिबिलिटि हामि मा जादैन पनि यदि हो भने कसमा जान्छ त माहासाय सबे सरकार मा अनि माढि बसकाण्ड सरकार ले गरेन त्यो चाहि बोकिदिनुहुन्छ कि काँध मा। प्रचन्ड ले भनेका छन अमेरिका , यु के जस्ता देसहरु ले हाम्रा बिरुद्ध लडे त्यसैले गर्दा अब अर्मि ले काठमान्डौ क्यापचर गर्न सकिन्न पोलटिकल फोर्स बिना , माहासाय तपाइ ले नेपालि जनता ले तपाइ बिरुद्ध लडेको भुल्नु भएछ दुख लाग्यो यदि अहिले सात दल ले तपाइ हरु सँग छोडने अनि तपाइ हरु को पहिला को जस्तै अत्यचार रहने हो भने तपाइ हरु को उद्गम स्थल बाट पनि हात झिक्न पर्छ । प्रचन्ड ले भनेका छन म सैनिक युद्ध बाट काठमान्ढौ लिन पनि चहान्न किन कि यसले धेरै मान्छे मर्न सक्छन , माहासाय तपाइ ले भुल्नु भयो १३ हजार नेपालि जनता ले त ज्यान गुमाइ सकेक छन यहि सैनिक युद्धमा र त्यति खेर के सबै दिमाख फ्रोजन थिए कि के त? प्रचन्ड ले भनेका छन जनता को निर्णय मान्न तयर छौ, तर त्यहि भन्नु भएको छ जनता ले उहाको निर्णय बिरु्द्ध जाने छैनन् तर माहासाय यहा गए बने के गर्ने के फेरि जङ्गल पस्ने ? प्रचन्ड ले भनेका छन डेभलपमेन्ट अफ डेमोक्रेसि इज नेसेसरि इन २१ सेनेचुरि तर माहासय यदि हो बने किन निमुखा जनता मार्न बन्द भएको छैन र जनता लाइ खुलमखुला बोल्न किन रोक लगाइएको छ , माओबादि को साभा मा बाध्य बनाएर किन लगिन्छ ? प्रचन्ड ले भनेका छन हामि बहुदलिय ब्यबस्था मा बिश्वास गर्छौ तर माहासाय यो हो भने अरु पार्टि लाइ गाऊ जान किन निशेध थियो सम्झौता भन्दा अगाडि , जनता को नजर बाट गिरिन्छ भनेर कि एक्लो पार्टि ठिक भनेर त? प्रचन्ड ले भनेका छन यो युद्ध म राष्ट्रपति वा प्रमुख बन्नको लागि होइन यो युद्ध तर माहासाय तपाइ ले भुल्नु बयो होला तर जनता ले भुलेका छैनन् तपाइ को बिरुद्ध मा आवाज उटाएकै कारण ले बाबुराम भट्टराइ माथि पार्टि कार्बाहि भएको थियो? प्रचन्ड ले भनेका छन बच्चा हरु लाइ प्रयो गरिएको छैन तर माहासाय स्कुल बाट बच्चा हरु अपहरण गर्न बन्द भएको छैन। ........................continueeeeeeeeee
Read Full Discussion Thread for this article