Posted by: Birkhe_Maila February 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानी, धेरै राम्रो प्रस्तुती... बधाई छ! तर यो अंतिम हरफ अलि प्रस्ट भएन मलाइ, मैले नबुझेको हो कि? "तिमी मुस्कुराउदै सोधिरहेकी “किन रिसाएको?” पूर्णताको आभास हुन्छ मलाई जुरुक्क उठ्छु म झस्किएर ठिक अगाडी भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको हत्तेरिका!!!!!!!! " तपाईले आफैँलाई देख्नुभएको भन्न खोजेको हो कि?
Read Full Discussion Thread for this article