Posted by: kick February 13, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हैन आजकल यो मुन्द्रेलाई के भको हो कुन्नि! पैले पैले २४सै घण्टा यतै चौपारी तिरै जो हल्लिनि केटो नाखमुख देखाउन छोडो। काकाले बे का कुरा बिचैआँ फासफुस पारे भनेर चित्त दुखाव रैच र हो कि? बे का कुराँ चिन्ता नगर हामी छँदै छम भनेर सिरेले नि हिज हो कि अस्ति भनेकै थो के रे। सुनाखरी त तलाईँ जो भओ भनेर रिजाप अरेर राखेकै छम के रे, क्यार्न मन मारेर बसेओ छस गाँठे बेकाराँ? बेला आएसी झिनिकुटी पारिहाल्लास त के रे नि। लौ अइलेलाई सुनाखरीआ यिनी दुइटा फोटा हेरेर चित्त बुजा। झोलाओ पिधाँ परेओ रैच के अस्तिन पखराट आउँदा। हिँज एस्सो झोलो टक्टकाको बल्ल भेटेँ। .
Read Full Discussion Thread for this article