Posted by: shree5 February 13, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ई लाले को घर पुनि मेरो तिरै जो हैच कि झै मानिचु, बयँरघारी तिर त हैन गाँठे ? त्यँहाको पुल को कुराको सम्झना आओ के । पुल बनाम्नी बेलाँ अनेक राजनीति अरेर बल्ल बल्ल फलामका टावर भाको पुल बनाए अरे। आर्का साल त आँधी खोला ले आर्का पट्टिको फाँट बाट भँगालो खोलेच । त्याँसी तो खाली बगराँ नि फेरि को को दुई नम्बरे हुरले खेत बनाएचन अरे । अहिले त पुल त खेत माथि छ अरे, आँधी खोला चईनी अर्कै तिर छ अरे - सुनेको कुरा है, देखेको त छैन - म त वालिङ्ग तिरा'ट हिँड्ने गर्थे केरे । Keep rolling...
Read Full Discussion Thread for this article