Posted by: gwanche February 13, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
बिर्खेजी, कथाको देश शुरु गर्नु भएकोमा साधुवाद। केहि दिन पछि एउटा गाउ लिएर म पनि उपस्‍थित हुनेछु। बेरोजगारी व्यथा- राम्रो छ। अझै गहकिला श्रृजना पढ्‍न पाउने आशामा छौ। अनि साहिलाजी, तपाई पनि पस्‍किने हैन त एउटा परिकार? गौतमजीको कलमको जादू पनि जाओस्‌ है। साझाका साहित्‍यकारहरुलाई सलाम......
Read Full Discussion Thread for this article