Posted by: xsajha February 13, 2006
People pass bucket bomb...
Login in to Rate this Post:     0       ?        
हेटौँडाबाट ६० किलोमिटर पर्ूव फापरबारीमा ८ माघको रात भएको सुरक्षाकर्मी-माओवादी भिडन्तमा सैनिक हेलिकप्टरले मानवबस्तीमा समेत बमबारी गर्‍यो । मकवानपुर, सिन्धुली र ललितपुर जिल्लाको संगमस्थल झुरझुरेमा भएको सो भिडन्त र बमबारीबाट लम्कना गाउँ निवासी रामबहादुर भोलनका पाँच वषर्ीय नातिको मृत्यु भयो । घटनामा मारिएका र्सवसाधारणमा ३४ वषर्ीय मानबहादुर बजु र ८५ वषर्ीय प्रतापसिंह बजु पनि छन्
Read Full Discussion Thread for this article