Posted by: KaLaNkIsThAn February 12, 2006
Login in to Rate this Post:
0
?
आँसन बिरादर, काँऽऽ हिम पर्नु नि? हाम्रो मा त लप परेर बबाल छ, हिम नपरेर तरुणी जति सप्पै घरबाट बाहिर्या छन्। उफ!!! बसि नसक्नु छ, उकुसमुकुस भा छ।। भाल-मार्ट बाट किन्या जालि रुमाल हल्लाएर "आई लाप यू" भनेर कराएर सब केटी हरुको किल्किले सुक्या छ। सुपर्णखाको बहिनीले बोल्या जस्तो बोल्छन् सब तरुणी हरु ऽऽऽ आई लाप यु रे, अङ्ग्रेजीमा त्यो नि -- भ्युट फुट्या आबाज मा। पूजा गञ्जि, पूजा जाँनघिया लाएरनि झ्याल खोल्ने हो त अब? सप्पै भएभरतीको भाईरस सोमरस तानेर पसे होलाननी के जाती कम्प्यूटरमा ... हरे!! प्रभू, नादान छ, माफ गर।। अब मैले जान्या जति मद्दत गर्या हो, काजी, भिर खस्या गोरु लाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न रैछ, म बाट भएन, ईश्कुस ब्रो लाई ङ-चिठ्ठी पठाएर बिन्ती-बिसम गर्दामा ठिक होला -- आगे प्रभू को जो लिला अपरम्पार। eh.:D