Posted by: nepesahila February 12, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
माइला, श्री गणेश गरेकोमा धन्यवाद छ। अब कबिता सँगसँगै कथापनि लैजान पर्छ है। कथामा पनि यस्सो दम्तरीहरुले कबितामाझैं कलम चलाएको हेर्न पाइयोस्। गोताएँगुरुको कथाको प्रतिक्षामा छु है म।
Read Full Discussion Thread for this article