Posted by: Ocean February 12, 2006
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हैन ओ कलङ्की बिरादरे ! तो बाहिर हिम परेर क्या बबाल छ, दुइचोटी लुआ खोलेँ, यो हिम पर्या बेलाँ झ्याल पनि खोलेँ, खोल्दा खोल्दै पुजा गन्जी पूजा बनियान सपै खोलेँ, जाडा ले लगलगि कामेँ फेरी झ्याल बन्द अरेँ र फेरी खोलेँ । नयैँ पुराना सपै झ्याल खोलेर हेरेँ तै पनि कतै केइ भेटिन्न के रे ! तो कमलो भाँडो (सफ्ट वेयर) हार्डडिस्क मा हालेर यो कम्पुटरको इँजार (इन्टरनेट) फुस्क्या बेलाँ पनि यसो टाइप अर्न सकिन्तो कि भनेको हत्तेरी, झ्यालाँ गएर लुगा खोल्दा सपै चिसो ले नीलै भो बिनासित्तीमा, क्यार्नी हो ? इकुसलाइनै एउटी लिखौटी देखाऽर यतै बोलाउन पर्ला कि क्याओ !! :)
Read Full Discussion Thread for this article