Posted by: KaLaNkIsThAn February 12, 2006
Login in to Rate this Post:
0
?
*** SOMEBODY PLEASE STOP THAT HILLARY DUFF *** :@
Euta Geet ta gaaunai paryo before I go... :D
No Song playin' on my mind right now... :D Tai pani gaaunu parya cha...
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्या छ ....
La gayo choro snow shovel garna... jai hosh!!
गण्डकीको तिरै मा लुकिछिपि खेलेको फेवा तालै डुंगा मा वाराही मन्दिर घुमेको बिर्सि नदेउ, बिर्सि नदेउ मुटु मेरो चिरा पारेर नजाउ तिमी नौ डाँडा काटेर जीवन मेरो उदाश छ है तिमीलाई सम्झेर गण्डकीको तिरै मा लुकिछिपि खेलेको फेवा तालै डुंगा मा वाराही मन्दिर घुमेको बिर्सि नदेउ, बिर्सि नदेउ हाँसो रोदन सबै लिएर पर्खि बस्छु तिमीलाई सम्झेर हाँसो मन उडाईदेउ है पराई सम्झेर गण्डकीको तिरै मा लुकिछिपि खेलेको फेवा तालै डुंगा मा वाराही मन्दिर घुमेको बिर्सि नदेउ, बिर्सि नदेउ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~Song: Gandaki Ko Tirraima NEPATHYA eh!! |