Posted by: sayami February 12, 2006
Picture talks...
Login in to Rate this Post:     0       ?        
. सिद्ध्यायौ मेरो अपुरो जिन्दगि गोलिको बर्षाले हेरदैछु माथिबाट मेरो सपना र बर्तमान एउटै चस्माले लग्यो मलाई जबर्जस्ति आर्यघाटमा नक्कलि आंशु निकालि लुट्यो मेरो भौतिक शरिर, दर्बारभरि जताततै रातो रंगको होलि दुख्खलाग्छ ९० सालको मेरो ढोको मेरो बाजी भयो अपुरो अहिले हेर प्यारा जनता प्रजातन्त्रको जित हुन्छ आउ सडकमा भोलि पशुपतिनाथले मेरो जनताको कल्?याण गरुन. . .
Read Full Discussion Thread for this article