Posted by: Nepe February 11, 2006
Foreign power behind KG ? Aint
Login in to Rate this Post:     0       ?        
सायमीजी, हि-हि-हि ! आफ्नै नाकमा व्यस्त त्यस्तो जियाङ के राजाको पछाडि बस्न आयो होला र ? बरु मुसर्रफलाई शंका गर्न सुहाउँछ । तर उसले गर्ने मद्दत नै के छ र ? अनि यी गैरआवासिय नेपाली छन त छन् पछाडि, तर उही पाध सुँधेर 'आहा' भन्न बाहेक के सक्छन् यिनले ? धन्यवाद है तस्बिरको लागि ।
Read Full Discussion Thread for this article